HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीर
काठमाडौं ओर्लंदा यसरी स्वागत गरियो चिनियाँ रक्षामन्त्रीलाई (तस्वीरहरू)  चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवे एकदिने भ्रमणका लागि नेपाल आएका छन्। आइतबार बिहान काठमाडौं आइपुगेका उनी आजै साँझ चीन फर्कनेछन्। 
काठमाडौंमा भारतीय सेनाप्रमुखको व्यस्तता [तस्वीरहरू] नेपालको तीन दिने भ्रमणमा आएका भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणे काठमाडौं पुगेको पहिलो दिन यहाँ विभिन्न धार्मिक क्षेत्र घुमघाममा व्यस्त रहे। भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आएपछि होटेल सोल्टी पुगेका उनी त्यहाँबाट पत्नी विना र भ्रमण टोलीसहित सबैभन्दा पहिले वसन्तपुर पुगेर कुमारीको दर्शन गरे। कडा सुरक्षा व्यवस्थाबीच नरवाणेलाई त्यहाँबाट पशुपतिनाथ पुर्‍याइएको थियो।