HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीर
वसन्तपुरमा होलीको उल्लास (तस्वीरहरू) फागु पूर्णिमा अर्थात् होली पर्व काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा रङ खेलेर मनाइएको छ।
खाेकनामा छपक्कै तोरीबारी (तस्वीरहरू) हिउँदे याममा प्रायः गाउँहरू सुख्खा र उजाड देखिने भए पनि ललितपुरको दक्षिणी गाउँ खोकना भने पहेँलपुर बनेको छ, तोरी फुलेर।