HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीर
बाढीले क्षतविक्षत मेलम्ची, सयौंको बिचल्ली (तस्वीरहरू) दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र क्षतविक्षत भएको छ। सयौं परिवार बिचल्लीमा परेका छन्।
सकियो रातो मत्स्येन्द्रनाथको जात्रा यो वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सकिएको छ।