राजीव काफ्लेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
नेपालमा गाँजा खेती फुकुवा गर्ने अभियानमा संलग्न राजीव काफ्लेलाई रिहाइ गर्न माग गर्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
वर्षाले जलमग्न काठमाडौं (तस्वीरहरू)
पानीको निकास नहुँदा शनिबार काठमाडौंका थुप्रै ठाउँ जलमग्न भएका छन्।