HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
मैलो छैन मधेश हाम्रो लेखनी मधेशी समाजको फराकिलो आयामको पिँधसम्म पुग्न नसक्दा नेपाली साहित्यले मधेशलाई सधैं मैलो, फोहोरी, दीनहीन, चेतनाहीन, दरिद्र र लाचार देखिरह्यो।
अधिनायकतन्त्र रोक्न 'पञ्चायत अध्ययन केन्द्र' पञ्चायतकाललाई अहिलेको जसरी नै बेवास्ता गरिराख्ने र त्यो व्यवस्थाबारे आम जनबीच यथेष्ट सूचना र ज्ञान नदिने हो भने अधिनायकतन्त्रले यत्रतत्र खेल्ने ठाउँ पाउँछ।