HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
‘राज्य’ नभएका रामहरू त्रियुगाको बाढी र आरक्षका वन्यजन्तुले खेदिएर चन्द्र नहरको डिलमा ४० वर्षदेखि आश्रय लिइरहेका भूमिहीनहरू घरटहरा हटाउने प्रशासनको उर्दीपछि बिलखबन्दमा छन्।
‘संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन्’ ‘यूरोपमा सबैभन्दा प्रचलित ह्याप्लोग्रूप ‘आर’ यहींबाट आएको हो। ‘आर’ को उपसमूह पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग भएर भारतमा पसेको हो। त्यहाँबाट उनीहरू यूरोप पनि पुगे। दुई लाख वर्षभित्र पूर्वदेखि पश्चिममा जनसांख्यिक ओहोरदोहोर धेरै भयो।’