HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
चितवन राष्टिय निकुञ्जमा एउटा गैंडा मृत भेटियो चितवन राष्टिय निकुञ्जमा एक गैंडा मृत अवस्थामा भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जभित्र पश्चिम चितवनको लौखानी पोष्ट नजिक रातोपानी घोल क्षेत्रमा उक्त गैंडा २१ भदौमा मृत अवस्थामा भेटिएको थियो।
संसद र सरकारले बनाएका छानविन समितिलाई अटेर गर्दैछन् वन अधिकृतहरू संसद र सरकारले वन क्षेत्रमा भइरहेको चोरी, अनियमितता तथा भ्रष्टाचारको छानविनका लागि समिति बनाएर काम गरिरहेकै वेला केही अधिकृतले त्यसविरुद्ध ‘लविइङ्ग’ थालेका छन्।