HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
जलवायु परिवर्तन नीतिमा कहाँ छन् महिला ? जलवायु परिवर्तनको असर महिलामा धेरै र फरक पर्छ भन्ने प्रमाणित हुँदाहुँदै पनि हाम्रा नीतिले ति समस्या सम्बोधन गर्न आवश्यक ठानेका छैनन् ।
जलवायु परिवर्तनको मारमा गैंडा, वासस्थान नै संकटमा पछिल्लो समय प्रष्ट देखिन थालेको जलवायु परिवर्तनको असरसँगै बढेका मिचाहा प्रजाति र आकस्मिक बाढीले गैंडालगायतका वन्यजन्तुको वासस्थान मात्र होइन, अस्तित्व नै संकटमा पर्न थालेको छ।