लाङटाङ निकुञ्ज सहित २१० हेक्टर वनमा डढेलो
लाङटाङ राष्ट्रिय निकुञ्ज सहित रसुवाको वन क्षेत्रमा डढेलो लागेको छ। दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
टौदहमा पहिलो पटक झुल्किएको स्मिउ
टौदहमा देखिएको पोथी स्मिउ साइबेरियाबाट यूरोप वा दक्षिणपूर्वी एशियातर्फ लागेको आफ्नो झुन्डबाट छुटेपछि कमन टिल, कमन पोचार्ड, फेरुगिनस डकसँग मिसिएर यता आइपुगेको हुन सक्छ।