छोरी
तिमी क्रान्तिको सारङ्गी रेट,
र, स्वतन्त्रताको गीत गाउँदै हिंड,
तिमी चरा बन,
र, आफ्नो आकाश आफैं खोज।
कसरी सफल बनाउने स्थानीय सरकार?
प्रभावकारी सेवा प्रवाह, जनमुखी विकास र विकासको प्रतिफल जनतामा न्यायोचित रूपमा वितरण गर्न सके स्थानीय सरकार सफल हुन सक्छ।