स्वास्थ्य सेवामा कसरी हटाउने असमानता?
स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने हो भने चिकित्सा विज्ञानसँगै त्यहाँका सामाजिक निर्धारकहरूलाई पनि सम्बोधन गरिनुपर्छ ।
‘स्वास्थ्यमा बजारीकरण मुख्य समस्या’
स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नुमा बजारीकरण मुख्य समस्या रहेको सरोकारवालाहरूले बताएका छन्।