HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
किन टिक्न सक्तैनन् पर्वतीय पर्यटनमा महिला ? पर्वतीय पर्यटनमा महिलालाई प्रोत्साहन दिने प्रयास हुँदै आए पनि जोखिमको क्षेत्र, पारिवारिक र व्यावहारिक असहजता जस्ता कारण पेशागत रुपमा लागेर टिक्नेको संख्या थोरै छ।