HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
हिमपातले रोमाञ्चक मर्दी पदमार्ग (तस्वीरहरू) हिउँद सकिनै लाग्दा मर्दी पदमार्गमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटक रमाएका छन्।
जसले अरूलाई सघाउँदा-सघाउँदै ‘हिमाल जिते’ नौ वर्षअघिसम्म संखुवासभाको थाङ्गे गाउँमा ‘मन्तरे लामा’ भनेर चिनिने तेन्जिङ शेर्पा अहिले सबैभन्दा छिटो संसारका अग्ला १४ हिमाल चढ्ने विश्वकीर्तिमानी आरोही बनेका छन्।