HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
दार्चुलाको छाङ्गरुमा टेलिकमको टावर निर्माण हुँदै दार्चुलाको कालापानी नजिकैको गाउँ छाङ्गरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरू गरेको छ। स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्गरुमा टेलिकमले नमस्तेको टावर निर्माण शुरू गरेको हो। हेलिकोप्टरमार्फत टावरका समान ढुवानी गरी निर्माण कार्य थालिएको हो।
संविधान दिवसमा टेलिकमको अफर : अनलिमिटेड प्याक नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर शुक्रबारदेखि ४ असोजसम्म ३ दिन अनलिमिटेड प्याक खरिदको सुविधा प्रदान गर्ने भएको छ। यस्तो सुविधामा युट्युब, फेसबुक र एड–अन प्याक उपलब्ध हुनेछन्।