HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
असदको पतनपछिकाे सिरिया सिरियाको विपक्षी गठबन्धन राष्ट्रपति असदको दशकौं लामो शासन हटाउन सफल भए पनि गठबन्धनभित्रका समूहको आपसी वैचारिक मतभेद, दीर्घकालीन महत्त्वाकांक्षा र फरक फरक विदेशी शक्तिसँगको निकटताका कारण राजनीतिक स्थिरता अझै टाढा देखिन्छ।
भारतीय चुनाव : एनडीए २८६ र इन्डिया गठबन्धन २३८ सीटमा अगाडि भारतको लोक सभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन अगाडि छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन तीव्र प्रतिस्पर्धामा देखिएको छ।