HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
एक वर्षमै झण्डै दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या एक वर्षमै झण्डै दोब्बरले बढेर ३६ पुगेको छ।
बचेरा कोरल्दै आगन्तुक चरा अधिकांश चराको बच्चा कोरल्ने समय वैशाख-जेठ हो। यहि समयमा आगन्तुक चरा नेपाल आउने गरेका छन्।