HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
बाघको सङ्ख्या वृद्धि कति स्वाभाविक? बाघको अप्राकृतिक मृत्यु रोकिएको र वासस्थान सुरक्षित गरिएको मात्र हो। बाघको सङ्ख्या बढाउन कुनै कृत्रिम तरीका अपनाइएको होइन।
किन सङ्कटमा पर्दै छ वन कुकुर?  वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी, विष तथा पासो थापेर मार्ने प्रवृत्ति वन कुकुर संरक्षणका लागि चुनौती बनेका छन्।