HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
वैज्ञानिक भन्छन्- जलवायु परिवर्तनको गम्भीर प्रभाव रोक्न तत्काल काम गर्नुपर्छ जलवायु परिवर्तनको गम्भीर प्रभाव रोक्न तत्काल तीव्र गतिमा काम गर्नुपर्ने वैज्ञानिकहरूले औंल्याएका छन्।
धेरै धुवाँ फाल्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने वातावरण विभागले धेरै धुवाँ फाल्ने गाडीलाई पुस १ गतेबाट एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।