HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
के कृत्रिम वर्षाले दिल्लीको प्रदूषण हटाउला? चीन र यूएई जस्ता देश तथा केही भारतीय राज्यले पनि वर्षाको अवधि लम्ब्याउन वा खडेरीको सामना गर्न कृत्रिम वर्षाको प्रयोग गर्ने गरेका छन्।
अभिलेखमा छुटेको औषधीय गुणयुक्त रातो निगुरो स्थानीय रूपमा उपलब्ध उन्यु प्रजातिका कतिपय वनस्पति पोषण दिने र आयस्रोतका हिसाबले पनि महत्त्वपूर्ण छन्। त्यसमध्येकै रातो निगुरोको त खेती प्रवर्द्धन गर्न सकिने सम्भावना पनि छ।