HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
सेप्टेम्बरमा उच्च तापक्रम, अत्यधिक वर्षाको नयाँ रेकर्ड नेपालले सन् २०२४ को सेप्टेम्बरमा चार दशकयताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गरेको छ।
देशभर एक लाख हेक्टर वन क्षेत्र अतिक्रमण सरकारी वन क्षेत्र एवं राष्ट्रिय निकुञ्जमा मानव अतिक्रमण बढेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औंल्याएको छ।