हामीले सर्वाेच्च अदालतलाई सम्मान गरेर आन्दोलन स्थगन गरेका छौं : श्री लिङ्खिम
श्री लिङ्खिम काठमाडौं आएको छेक पारेर गरिएको यो वार्ता मुक्कुमलुङ (पाथीभरा) संरक्षण आन्दोलनमा केन्द्रित छ।
सर्वाेच्च अदालतले पाथीभरामा ‘केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न’ आदेश दिएपछि अहिले ‘केबलकार खारेजी’ को माग गर्दै आन्दोलन गरिरहेकाहरूको आन्दोलन कहाँ पुगेको छ र के गरिरहेको छ भन्नेबारे मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमसँग हिमालखबरले सोधेको छ।
अन्तर्वार्ता : उर्मिला गम्वा थारू
भिडिओ : अजय हाकुजू
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : https://www.himalkhabar.com/news/144297