विवादित अभिव्यक्तिको अर्को नाम जगमान
विवादास्पद, भ्रामक र उत्तेजक अभिव्यक्ति दिइरहने जगमान गुरुङले नेतृत्व गर्ने राजसंस्था पुनःस्थापना आन्दोलन अझ कस्तो होला?
रिपोर्ट : अर्चना परियार,
भिडिओ : अजय हाकुजू,
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : https://www.himalkhabar.com/news/144284