मैले भिडिओ खिचिरहेको भवनमै भाइ जलिरहेको रहेछ : दिनेश रजक
काम भनेपछि मरिहत्ते गर्ने र जोखिममा काम गर्न रुचाउने पत्रकार सुरेश रजकको राजावादीको प्रदर्शनमा भिडिओ खिच्ने क्रममा आगजनीमा परेर ज्यान गयो।
अन्तर्वार्ता : धनु विश्वकर्मा
भिडिओ : अजय हाकुजू र सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : भोज खान घर आइपुग्छु भनेका थिए, भिडिओ खिच्दाखिच्दै बिते