राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
स्थापनाको साढे सात दशकमा पहिलो पटक बाह्य कारणले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले गरेको आगजनीबाट धन्न जोगिएको कर्मचारी तथा विज्ञहरू बताउँछन्।
रिपोर्ट : अनिता भेटवाल
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : https://www.himalkhabar.com/news/144257