युक्रेनमा ज्यान गुमाएका पूर्व वडाध्यक्षले भनेका थिए- बाँचेर फर्किन सकिएला जस्तो लागेको छैन
रूसी सेनामा भर्ना भएका रोल्पाका तिलक बुढाथोकी केही दिनको तालीमपछि युद्धग्रस्त क्षेत्रमा खटिएका थिए। बुढाथोकी रूसी सेनाले कब्जा गरेको युक्रेनी भूभागमै थिए। उनी भागेर नेपाल फर्किने प्रयासमा थिए।
दुई-तीन पटक प्रयास गर्दा पनि भाग्न नसकेको उनले बताएका थिए। त्यहीं खटिएको वेला फागुनमा उनको मृत्यु भएको छ। फ्रन्टलाइनमा खटिएका उनी केही समयका लागि बंकरमा सुस्ताउन आएका थिए। त्यही वेला गत वर्ष बुढाथोकीसँग भद्र शर्माले फोनमा गरेको कुराकानी :
अन्तर्वार्ता : भद्र शर्मा
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/144153