‘ज्ञानेन्द्रलाई दूध खुवाएर पाल्यौं, अहिले फणा उठाउन खोजिरहेका छन्’
‘गणतान्त्रिक व्यवस्थामा आएर राजतन्त्रको कुरा गर्न त लोकतन्त्रमा मात्र सम्भव छ। राजतन्त्रमा त बोल्न पनि पाइँदैन। तर लोकतन्त्र भन्दैमा जे पाए त्यही बोल्ने छूट हुँदैन।’
अतिथि : सुशील प्याकुरेल, पूर्व राष्ट्रपतिका सल्लाहकार
अन्तर्वार्ता : जेबी पुन मगर
क्यामेरा : अजय हाकजू
सम्पादन : राज यादव
पूरा पढ्न: https://www.himalkhabar.com/news/144170