जसको फोटोले फिर्ता ल्यायो ४५ वर्षअघि चोरी भएका पौभा चित्र
काठमाडौंको इतुम्बहाःस्थित केशचन्द्र महाविहारबाट २०३७ सालमा तीन वटा पौभा चित्र चोरी भए। चोरी हुनुभन्दा दुई वर्षअघि चिनिया ताम्राकारले खिचेको फोटोकै प्रमाणका आधारमा ती चित्र ४५ वर्षपछि अमेरिकाबाट फिर्ता भएका छन्।
रिपोर्ट : अनिता भेटवाल
भिडिओ : अजय हाकजू
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/preview/1...