नेपाल ‘ग्रे लिस्ट’मा पर्नुमा भूराजनीतिक प्रभाव छ?
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईलाई प्रश्न– नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुमा भूराजनीतिक प्रभाव छ?
सम्पत्ति शुद्धीकरण हुन नदिन प्रभावकारी र परिणाममुखी काम गर्न नसकेपछि नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को जोखिमपूर्ण सूची (‘ग्रे लिस्ट’) मा परेको छ। फ्रान्सको पेरिसमा भएको एफएटीएफको बैठकले सम्पत्ति शुद्धीकरण रोक्न नेपालले अहिलेसम्म गरेका कामको मूल्यांकन गर्दै नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेर गहन निगरानी गर्ने निर्णय गरेको थियो। नेपाल ‘ग्रे लिस्ट’ मा के कारण पर्यो तथा यस निर्णयले नेपालको अर्थतन्त्र, बाह्य सम्बन्ध र अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ भन्ने विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईसँग हिमालखबरका लागि रमेश कुमारले गरेको कुराकानीको सार :
विस्तृतमा पढ्न : “राजनीतिक नेतृत्व प्रतिबद्ध नहुँदासम्म ‘ग्रे लिस्ट’मा सुधार हुँदैन”