आलोचकलाई अत्याइरहेका मेयर (भिडिओ)
जनप्रतिनिधिका गलत कदमको आलोचना गर्ने व्यक्तिलाई वीरगन्ज महानगरका मेयर राजेशमान सिंह अत्याइरहेका छन्।
कतिपयलाई कुटपिट गरेका छन् भने कतिपयलाई धाकधम्की दिएका छन्। जसले गर्दा आमनागरिक पनि जनप्रतिनिधिका गलत कदमको विरोध गर्न सकिराखेका छैनन्।
रिपोर्ट : अर्चना दर्जी
सम्पादन : राज यादव
विस्तृत रिपोर्ट : प्रश्न नरुचाउने मेयर