सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प
शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ।
बिहान २ः५१ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं लगायत क्षेत्रमा महसूस गरिएको थियो।