‘वार्डेनको लापरवाहीले प्रकृतिको ज्यान गयो’
उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत प्रकृतिले आत्महत्या गरेकी थिइन्।
कलेज सञ्चालकको डर, त्रास र दबाबमा नेपाल फर्किएका विद्यार्थीले लम्साललाई तत्कालै अस्पताल लगेको भए बाँच्न सक्ने बताएका छन्।