ट्रम्पले बनाउन खोजेको विश्व व्यवस्थाको नेपाल प्रभाव
दोस्रो पटक निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका निर्णयले नेपालमा पर्ने प्रत्यक्ष-अप्रत्यक्ष प्रभावबारे निर्धक्क धारणा राख्नुपर्ने विज्ञहरूले बताएका छन्।
वक्ताहरूः
लेखनाथ पौडेल, विज्ञ, अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र
अपेक्षा शाह, उपप्राध्यापक, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, त्रिभुवन विश्वविद्यालय
सहजकर्ता: कनकमणि दीक्षित
भिडिओ : सुमन नेपाली र शमशाद अहमद
सम्पादन : राज यादव