‘स्वस्थ जीवनशैली के हो सबैलाई थाहा छ, व्यवहारमा ल्याउन नसकेको मात्रै हो’
गुलियो, चिल्लो, अमिलो, नुनिलो सबै मन पर्छ हामीलाई। जिब्रोले मीठो मानुन्जेल स्वाद मानीमानी खान्छौं। पेट भरिए पनि अझै खाने हाम्रो बानी हुन्छ।
धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ हुन्, डा. राजेन्द्र कोजु। २३ वर्षदेखि उक्त अस्पतालमा कार्यरत उनले मुटुको स्वास्थ्यबारे वेलाबखत सञ्चारमाध्यममा लेख लेख्दै आएका छन्। पछिल्लो समय त उनले किताब नै प्रकाशन गरेका छन्, मुटुको कथा। यसमा उनले आफ्नो उपचार-अनुभवसँगै मुटुरोगका कारक पक्ष, मुटुको स्वास्थ्यमा खानपान र जीवनशैलीको भूमिका लगायत विषय समेटेका छन्।
अतिथि : डा. राजेन्द्र कोजु, लेखक, मुटुको कथा
अन्तर्वार्ता : शमशाद अहमद
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : ‘जिब्राको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’