क्हफुचे हिमतालको संकेत
अन्नपूर्ण दोस्रो हिमालको फेदमा बनेको संसारकै होचो हिमताल क्हफुचेले स्थानीय बासिन्दाका लागि अवसर सिर्जना गरे पनि तटीय क्षेत्रमा जोखिम बढाएको छ भने हिमाली क्षेत्रमा बढ्दै गएको वातावरणीय संकटको संकेत गरेको छ।
रिपोर्ट/भिडिओ : दुर्गा राना मगर
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : क्हफुचे हिमतालले गरेको संकटको संकेत