जहाँका जग्गाधनीलाई नै मोही बनाइयो
स्वर्गद्वारी गुठीपीडित मोही किसान सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंको माइतीघर मण्डलमा धर्नामा छन्।
वक्ताहरूः
आशा चौधरी, मोही किसान
प्रवीण दहित, सहसचिव, स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति
मेटमणि चौधरी, उपमहासचिव, नेकपा (एकीकृत समाजवादी)
जगत देउजा, भूमि अधिकारकर्मी
अन्तर्वार्ता : उर्मिला गम्वा थारू
भिडिओ : सुमन नेपाली र शमशाद अहमद
सम्पादन : राज यादव