यस्तो थियो स्वस्थानीको मूल कथा
साढे चार शताब्दी पुरानो पहिलो स्वस्थानी कथामा गोमायजू, नवराज र नवराजकी बाहुनी गरी तीन पात्र रहेकामा समयसँगै मूलकथामा अनेक उपकथा र पात्र जोडिएर बेग्लै आख्यान बन्न पुगेको छ।
यसबीचमा कसरी बदलिंदै आयो स्वस्थानी कथा?
रिपोर्ट : अनिता भेटवाल
भिडिओ : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : साढे चार सय वर्षमा बदलिंदै आएको स्वस्थानी कथा