राज्यले जन्माएको ‘आशिका प्रवृत्ति’
बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकको नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ।
विस्तृत पढ्न : राज्यले जन्माएको ‘आशिका प्रवृत्ति’
रिपोर्ट : अनिता भेटवाल,
भिडिओ : शमशाद अहमद,
सम्पादन : राज यादव