भय र विवेकले मोर्चा बनाउन लागेका हौं : हृदयेश त्रिपाठी
संविधान संशोधनको चर्चा शुरू भएसँगै मधेशकेन्द्रित दलहरू कार्यगत एकता र सहकार्यको प्रयासमा जुटेका छन्। केही दिनयता उनीहरूबीचको छलफल बाक्लिएको छ। मधेशकेन्द्रित केही दलले वार्ता समिति गठन समेत गरेका छन्।
केही दलका शीर्ष नेता नै छलफल गरिरहेका छन्। साझा मुद्दामा एकता वा कार्यगत एकता गर्ने प्रस्तावमा नेताहरू एकअर्कासँग भेटवार्ता गरिरहेका छन्। यसै सन्दर्भमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग हिमालखबरका लागि गरिएको संवाद :
अन्तर्वार्ता : शमशाद अहमद
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : ‘भय र विवेकले मोर्चा बनाउन लागेका हौं’