सहकारीमा डुबेको पौने तीन खर्ब फिर्ता होला त?
पूर्व गृहमन्त्री रवि लामिछानेसँग जोडिएका पोखरा, बुटवल, काठमाडौंका केही सहकारी मात्रै चर्चामा रहेको भए पनि देशभर झन्डै ३०० सहकारीको पौने तीन खर्ब रुपैयाँ जोखिममा रहेको आकलन छ।
रिपोर्ट : अर्चना दर्जी
भिडिओ : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : देशभरका सहकारीमा नागरिकको कति रकम डुबेको छ?