जनता मार्ने रेल चाहिएन
घरबस्ती रेलमार्गको रेखांकनमा परेपछि भरतपुरको ४, ७ र ८ नम्बर वडाका बासिन्दा कैयौं रात निदाउन सकेनन्। आफूलाई जानकारी नै नदिई गरिएको रेखांकनप्रति भरतपुर महानगर पनि असन्तुष्ट छ।
भिडिओ/रिपोर्टः उर्मिला गम्वा थारू
सम्पादनः राज यादव
विस्तृत पढ्न : टुंगो नभएको रेलले झस्किएका भरतपुरवासी