बाढीपहिरो आयो भनेर अझै आत्तिन्छन् रोशीका विद्यार्थी
गत असाेजकाे बाढीपहिरोले तहसनहस बनाएका रोशी र पनौतीमा सरकारले दुई महीना बित्दा पनि जोखिमपूर्ण विद्यालयको स्थानान्तरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण थालेन।
रिपोर्ट/भिडिओ : शमशाद अहमद र अर्चना दर्जी
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/143420