धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा उडाइएको सुशासनको धज्जी !
नागरिकको हित रखबारी गर्नुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व छनोटमा व्यापारिक स्वार्थको पक्षपोषणले सरकारको जवाफदेही र सुशासनप्रतिको प्रतिबद्धतामा गहिरो प्रश्न उब्जिएको छ।
रिपोर्ट : रमेश कुमार
वाचन : अर्चना दर्जी
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/143344