अनुदानकै मात्र कुरा गर्ने हो भने बीआरआई किन चाहियो?
भ्रमणअघि जसरी चिनियाँ ऋणले देश डुब्ने भाष्य बनाउने गरी बहसको बजार तताइएको थियो, त्यसका पछाडि तथ्य बढी थियो कि त्यो भूराजनीतिक ‘स्टन्टबाजी’ बाट बढी प्रेरित थियो?
हिमालखबरका जेबी पुन मगरले प्रधानमन्त्रीको भ्रमण र त्यसले सिर्जना गरेको बहसका साथै बीआरआई परियोजनामाथि केन्द्रित रही चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्केसँग लामो कुराकानी गरेका छन्। मास्केसँग गरिएको संवाद :
स्क्रिप्ट : https://www.himalkhabar.com/news/143383