सुविधायुक्त गाउँ पनि रित्तिए, किन? (भिडिओ)
गाउँमा बस्ने मन हुँदाहुँदै पूर्वी पहाडका बासिन्दा शहरतिर सरिरहेका छन्। शहरतिर सर्नेहरू त सुखको खोजीमा छन्, गाउँमा बसिरहेका नागरिकलाई केले अड्याएको छ?
पूर्वी पहाडका दुई जिल्ला खोटाङ र धनकुटाका विभिन्न गाउँ पुगेर तयार गरिएको रिपोर्ट :
रिपोर्ट र भिडिओ : धनु विश्वकर्मा
सम्पादन : राज यादव
विस्तृत पढ्न : गाउँ पुगेको विकास रित्ता घर र बाँझा बारीलाई