वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
एक वर्षअघि जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको ज्यान लिएको भूकम्पका पीडितहरूको सुरक्षित आवास निर्माणको सुरसारै छैन।
जाडो बढेसँगै टहरामा चिसो र स्वास्थ्य समस्याले सताउन थालेपछि उनीहरू जोखिम मोलेर क्षतिग्रस्त घरमै बस्न थालेका छन्।
रिपोर्ट/क्यामेरा : अनिता भेटवाल
सम्पादन : राज यादव
पूरा पढ्न : चिसो छल्न चिरा-चिरा घरमै फर्किए जाजरकोट भूकम्पपीडित