भारतले नेपाललाई उपदेश दिने हैसियत गुमायो : योगेन्द्र यादव
‘ट्रम्पको जितपछि अमेरिकनहरूले विश्वलाई लोकतन्त्रको उपदेश छाँट्न सक्नेछैनन्। यसैगरी, मोदी नेतृत्वको भारत पनि नेपालका जनतालाई उपदेश दिने हैसियतमा रहेन। अहिले दुनियाँमा कसैले कसैलाई लोकतन्त्रको उपदेश दिने नैतिक बल राख्दैन।’
अतिथि : योगेन्द्र यादव,
अन्तर्वार्ता : जेबी पुन मगर,
क्यामेरा : सुमन नेपाली,
सम्पादन : राज यादव
विस्तृत पढ्न : ‘भारतले नेपाललाई उपदेश दिने हैसियत गुमायो’