कानून यात्रा पडकास्टमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
कानून यात्राको यस शृंखलामा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग नेपालको कानूनी शिक्षाबारे कुराकानी गरेका छौं। यससँगै कानूनी शिक्षा परिवर्तनमा अधिकारीले खेलेको भूमिकाबारे पनि छलफल गरेका छौं।
कानून स्कूलहरूले असल र दूरदर्शी विद्यार्थीलाई कसरी राजनीति र नेतृत्वमा आउन प्रोत्साहन गर्न सक्छन् भन्ने लगायत विषयमा अधिकारीसँग कुराकानी गरेका छौं।
संविधानसभा सदस्य तथा सांसद भइसकेका अधिकारी नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष पनि हुन्। उनले कानूनका विद्यार्थीका प्रश्नको जवाफ पनि दिनेछन्।