‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
‘एउटै सरकारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई दुई छिमेकी देशले गरेको फरक फरक व्यवहार अनौठो देखिन्छ। यसले दुई ठूला दलको सरकार कस्तो धारमा बनेको छ भन्ने पनि देखाउँछ।’
अतिथि : सुधीर शर्मा, अन्तर्वार्ता : जेबी पुन मगर क्यामेरा : सुमन नेपाली सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/143189