रवि र छवि कसरी जोडिए सुप्रिम सहकारीमा?
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने र छविलाल जोशीमाथिको अनुसन्धान बुटवलको सुप्रिम सहकारीतर्फ पनि सोझिएको छ।
के हो सुप्रिम सहकारी प्रकरण? विस्तृत पढन् : https://www.himalkhabar.com/news/143162
प्रस्तोता : अर्चना परियार, क्यामरा : सुमन नेपाली, सम्पादन : राज यादव