थारू वन विना बाँच्दैन, सेना छिर्नै दिंदैन (भिडिओ)
घाँसदाउरादेखि धार्मिक रिवाजसम्मका लागि जंगलमा निर्भर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका थारू समुदाय वन पैदावारको संकलन र उपभोगमा अवरोध हुँदा निकुञ्जसँग निरन्तर द्वन्द्वमा छन्।
रिपोर्ट/क्यामेरा : उर्मिला गम्वा थारू
सम्पादन : राज यादव
विस्तृत पढ्न : थारू वन विना बाँच्दैन, सेना जंगल छिर्नै दिंदैन