नेकपा एसका उपमहासचिवमाथि किन उठ्यो देशद्रोहको मुद्दा लगाउनुपर्ने माग?
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा पूर्व मन्त्री मेटमणि चौधरी एउटा अभिव्यक्तिका कारण विवादमा तानिएका छन्।
चुच्चे नक्शाबारे जथाभावी बोलेकै कारण उनलाई देशद्रोह र राष्ट्रदोहको मुद्दा लगाउनुपर्ने आवाज समेत उठेका छन्।
प्रस्तोता : अर्चना दर्जी
भिडिओ : गोपेन राई
सम्पादन : राज यादव